Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

तीनकुने घटनामा मृतकको परिवालाई सरकारले १०/ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने

तीनकुने घटनामा मृतकको परिवालाई सरकारले  १०/ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले  काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० /१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको निधन भएको थियो । मृतकका परिवारजनले उनिहरुको अन्तिम संस्कार गरेका छैनन् । राजावादी समर्थकले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit