Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख रुपैयाँ नजिक

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख रुपैयाँ नजिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर नयाँ कीर्तिमान बनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार आज सुन तोलाको १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम  थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा आइतबार शुक्रबारको तुलनामा मूल्य स्थिर रह्यो । उक्त दिन सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोहि मूल्यमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit