Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रोबर्टो कार्लोसले दशरथ रंगशालामा एनएसएलको दोस्रो क्वालिफायर प्रत्यक्ष हेर्ने

रोबर्टो कार्लोसले दशरथ रंगशालामा एनएसएलको दोस्रो क्वालिफायर प्रत्यक्ष हेर्ने
विज्ञापन
Advertisement

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि मंगलबार नेपाल आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो । कार्लोसले रंगशाला पुगेर आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । १ सय २५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका कार्लोसले ११ गोल गरेका छन् । यस्तै, क्लबबाट ७५६ खेलमा ९७ गोल उनको नाममा छ । कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit