Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल
विज्ञापन
Advertisement

काठमाडौँ । महिला त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सवा १२ बजेदेखि जारी खेलमा नेपालले पहिला बलिङ गरेकाे  हाे । नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङको निर्णय लिएको हो । दुई खेलमा जितविहीन बनेको नेपाली टोली तेस्रो खेलमा सान्वना जितको खोजिमा मैदान प्रवेश गरेको छ ।

आज नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । आज दुवै टोली दोस्रो पटक आमने सामने हुँदैछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit