Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रल्हाद दाहाललाई ‘नव क्षितिज रजत सम्मान’

प्रल्हाद दाहाललाई ‘नव क्षितिज रजत सम्मान’
विज्ञापन
Advertisement

बनेपा । नेपालको कृषि, विशिष्ट दुग्ध क्षेत्र, कला, साहित्य, इतिहास तथा सामाजिक विकासका विभिन्न पक्षमा क्रियाशील रहँदै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका प्रल्हाद दाहाललाई ‘नव क्षितिज रजत सम्मान’ प्रदान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नव क्षितिज साप्ताहिक, बनेपा–काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित कार्यक्रममा दाहाललाई सम्मान गर्दै उनलाई आफ्नो कर्ममार्फत समाजमा प्रेरणादायी योगदान दिएको भन्दै प्रथम राष्ट्रपति रामशरण यादवको हातबाट सम्मान गरिएको हो ।

उक्त सम्मानपत्रमा उल्लेख गरिएको छ ‘तपाईंको काभ्रेली सञ्चारक्षेत्रमा गरिएको योगदान अतुलनीय छ। तपाईंको मेहनत र समर्पणलाई सम्मानस्वरूप ‘नव क्षितिज रजत सम्मान’ प्रदान गरिएको हो।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit