Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ओलीलाई बालेनको जवाफ -भ्रस्टचारी जोगाउछु भन्ने त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

ओलीलाई बालेनको जवाफ -भ्रस्टचारी जोगाउछु भन्ने  त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
विज्ञापन
Advertisement

 काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेयर बालेन शाहले जवाफ फर्काएका छन्। सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई समितिबाटै हटाउन निर्देशन दिएका थिए । हटाएपछि असन्तुष्ट बालेनले फेसबुकमा लेख्दै, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने Sorry KP Oli , I dont Support Your Corrupt System ?’

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit