Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
विज्ञापन
Advertisement

कर्णाली ।कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२र८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव गर्न समय दिए ।मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरे ।

तत्पश्चात् सभामुख गुरुङले ध्वनि मतका आधारमा प्रस्तावबारे निर्णय लिनुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का प्रदेशसभा सदस्यहरूले इन्कार गरे पनि सत्ता साझेदार दलका सदस्यहरूको ध्वनि मत बहुमत भएको भन्दै सभामुख गुरुङले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणागरे प्रदेशसभाको अर्को बैठक यही सोमबार दिउसो ३ः०० बजे बस्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit