काठमाडाैं । प्रतिनिधि सभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले उठेको प्रश्नको उत्तर दिएका छन् ।
गृहमन्त्री लेखकले प्रतिपक्षी दलको विरोधका बीच जवाफ दिई रहेका छन् । उनले आफुँ भिजिट भिषा प्रकरणमा कुनै संलग्नता नरहेको बताए । उनले भने,‘मेरो विगतको छविले पनि यो प्रकरणमा कुनै संलग्नता छैन भन्ने पुष्टि हुन्छ ।

















प्रतिक्रिया दिनुहोस्