Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आगामी भदौं ९ देखि १४ सम्म नाडा अटो शो हुँदै, आजदेखि स्टल बुकिङ खुल्ला

आगामी भदौं ९ देखि १४ सम्म नाडा अटो शो हुँदै, आजदेखि स्टल बुकिङ खुल्ला
विज्ञापन
Advertisement

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा , वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक नाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी ‘ग्लाेबल एक्सपाेजिसन’ बाट प्राप्त गर्न सकिने नाडाले जनाएको छ ।  बुकिङका लागि [email protected]  9801541538/ 39.

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit