Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलको एक स्वर, माफी नमागेसम्म संसद् चल्न नदिने

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलको एक स्वर, माफी नमागेसम्म संसद् चल्न नदिने
????????, ?? ??? : ?????? ???????????? ????? ??????? ???? ???? ?????? ?????????? ?????? ???? ???????? ??????????? ?????? ????? ?????? ???????????? ????? ??????? ????? ?????? ????????, ????? ?????, ?????, ???? ???????? ??????, ?????????????? ?????? ????????? ? ?????? : ???? ???????/????
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू एकजुट भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको उक्त भनाइ ‘राष्ट्रघाती’ भएको निष्कर्ष निकाल्दै संसद् अवरोध गर्ने निर्णय गरेको छ।

नेकपाका प्रमुख युवराज दुलालका अनुसार, प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीको नाममा माफी मागेर उक्त वक्तव्य फिर्ता लिनुपर्ने माग राखेका छन्।

यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निर्णय प्रतिपक्षले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit