Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सुन ४ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन (शुक्रबार) सोहि परिमाणको सुन १ लाख ९७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit