Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज किनबेच ?

सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज किनबेच ?
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन (सोमबार) चाँदी हालसम्मकै उच्च मूल्य २ हजार १६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit