Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने
विज्ञापन
Advertisement

काठमाडौं । आज राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ ।  टेलिकमको ग्राहक सेवा प्रणाली मर्मत गर्न लागेकाले असार ३ गते (मंगलबार) एक घण्टा सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

टेलिकमका अनुसार आज राति ११ः५५ देखि एक घण्टासम्म रिचार्ज, ब्यालेन्स, क्यूआर, प्याकेज लगायतका सेवाहरु अवरुद्ध हुने छ ।

भोइस, एसएमएस, डाटा र आईपीटीभी सेवामा भने अवरुद्ध नहुने टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit