Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चलचित्र ‘यो मन त मेरो नेपाली हो’२७ गतेदेखि ’ प्रदर्शनमा

चलचित्र ‘यो मन त मेरो नेपाली हो’२७ गतेदेखि ’ प्रदर्शनमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो । उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने जर्मको गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

फिल्मको लेखक तथा निर्देशन नर प्रधानले गरेका हुन् । चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit