Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सरकारको १०० दिनपछि निजी क्षेत्रसँग छलफलमा बस्दै प्रधानमन्त्री बालेन

सरकारको १०० दिनपछि निजी क्षेत्रसँग छलफलमा बस्दै प्रधानमन्त्री बालेन
विज्ञापन
Advertisement

काठमाडौं । सरकार गठन भएको एक सय दिन पूरा भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बैठक तय गरिएको छ।

बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका समस्या तथा अर्थतन्त्रलाई चलायमान बनाउने उपायबारे छलफल हुने जनाइएको छ। सरकारले सय दिनको कार्यप्रगति सार्वजनिक गरिसकेको अवस्थामा प्रधानमन्त्रीले निजी क्षेत्रका धारणा र सुझाव सुन्न उद्योगी–व्यवसायीका प्रतिनिधिलाई छलफलका लागि बोलाएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit