Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चापागाउँ प्याङगाउँ ग्राउन्डमा सुरु भयो दशैंलक्षित जुत्ताचप्पल मेला, ५० प्रतिशतसम्मको भारी छुट

विज्ञापन
Advertisement

ललितपुर। ललितपुरको चापागाउँ बसपार्क नजिकै प्याङगाउँ ग्राउन्डमा शुक्रबारबाट डियर हिल सुजले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा दशै लक्षित जुत्ताचप्पल मेला सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हिन्दु नारीहरुको महान् पर्व तीज र बुबाको मुख हेर्ने औंसीलाई लक्षितगरी मेलामा विभिन्न नारीहरुलाई सुहाउँने जुत्ताचप्पलदेखि दशैंमा लगाउने विभिन्न किसिमका भेराइटिका जुत्ता चप्पल भारी छुटमा पाउन सकिने डियर हिल सुज प्रा।लीले जनाएको छ । दशैं जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै गरिएको यो मेलाले उपभोक्तालाई रोजाइअनुसारका फुटवयर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा पाउने अवसर दिएको छ।

यसपटक इमाडोलमपछि सुरु भएको अर्को मेलामा नयाँ ब्रान्ड र डिजाइनका उत्पादनहरू समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

अब चाडपर्वमा मुखमै आइसक्यो, उपभोक्ताको रुचि र चाहाना अनुसार हामीले दशैं तिहारसम्मै निरन्तरता दिने विचारमा पुगेको बेस फुटवयर कम्पनीका निर्देशक सौजन उपाध्यायले बताए । उनले भने ‘यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। अहिलेको गर्मी र वर्षा मौसमअनुसारका डिजाइन प्रस्तुत गरेर ग्राहकलाई नयाँ अनुभव दिन खोजेका छौं।

मेलामा स्पोर्ट शू, रनिङ शू, स्कुले जुत्ता, कलेज–अफिस प्रयोगका लेदर सुजदेखि कजुअल चप्पलसम्मका विकल्पहरू उपलब्ध छन्। नयाँ डिजाइनका उत्पादन पनि विशेष छुटसहित बिक्रीमा राखिएको छ।

उपभोक्ताले चाहेको बजेट र शैलीअनुसार जुत्ता–चप्पल रोज्न पाउने यो मेला, विशेषगरी चाडपर्व नजिकिँदै गर्दा, परिवारका लागि उपयुक्त गन्तव्य बन्ने संकेत देखिएको छ।

अब चाडपर्वमा मुखमै आइसक्यो, उपभोक्ताको रुचि र चाहाना अनुसार हामीले दशैं तिहारसम्मै निरन्तरता दिने विचारमा पुगेको बेस फुटवयर कम्पनीका निर्देशक सौजन उपाध्यायले बताए । उनले भने ‘यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। अहिलेको गर्मी र वर्षा मौसमअनुसारका डिजाइन प्रस्तुत गरेर ग्राहकलाई नयाँ अनुभव दिन खोजेका छौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit