Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

जेनजी आन्दोलनमा बानेश्वरमा थप एक प्रदर्शनकारीको निधन

विज्ञापन
Advertisement

 काठमाडाैं । जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी एकजना प्रदर्शनकारीको निधन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार देशव्यापी रूपमा भएको प्रदर्शनमा काठमाडौंको बानेश्वरमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनकारीहरू भाव विह्वल बनेर आफ्ना साथीको शव सम्हालिरहेका देखिन्छन् । प्रदर्शनमा भएको सरकारी दमनमा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन् । उनीहरूको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit