Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तनाव ग्रस्त बनेको जेनजी प्रदर्शन (फाेटाे फिचर)

तनाव ग्रस्त बनेको जेनजी प्रदर्शन (फाेटाे फिचर)
विज्ञापन
Advertisement

काठमाडाैं। जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन् । प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ। संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ। माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit