Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

उर्जा मन्त्रीलाई हितेन्द्रको फेसबुकबाट बधाई

उर्जा मन्त्रीलाई हितेन्द्रको फेसबुकबाट बधाई
विज्ञापन
Advertisement

 काठमाडाैं । नवनियुक्त उर्जा, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले फेसबुकबाट शुभकामना दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले लेखेका छन्,‘ उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ।

सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’सोमबार भएको पदभार ग्रहणमा नगएका शाक्य मंगलबार ढिलोगरी कार्यकालको शुभकामना दिएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit