Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ पुनः नियुक्त

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ पुनः नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । हाल सीईओ नै रहेका खालिङलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सचिव सुरेश चापागाईँका अनुसार आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ खालिङको हालको चार वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदै छ । उनलाई कार्यकाल सहिएको भोलीपल्ट अर्थात् असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit