Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

दिपक खड्काले स्थापना गरेको प्राधिकरणको कार्यकक्ष हटाउन कुलमानको निर्देशन

दिपक खड्काले स्थापना गरेको प्राधिकरणको कार्यकक्ष हटाउन कुलमानको निर्देशन
विज्ञापन
Advertisement

काठमाडाैं । निवर्तमान उर्जा मन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणमा स्थापना गरेको कार्यकक्ष हटाउन वर्तमान उर्जामन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणको  संचालक समितिकाे अध्यक्षको कार्यकक्ष आवश्यक परेको भन्दै खड्काले नयाँ कार्यकक्ष खोलेका थिए । कुलमान घिसिङ प्राधिकरणको अध्यक्ष हुँदा मतभेद देखिपछि उनले त्यही कार्यकक्ष खोलेका थिए । अहिले घिसिङ आफै मन्त्री भएर आएपछि उक्त कार्यकक्ष आवश्यक नरहेको बताउँदै हटाएर प्राधिकरणले नै प्रयोगमा ल्याउन निर्देशन दिएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit