Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमानी रेकर्ड, प्रतितोला दुई लाख २३ हजार पुग्यो सुन

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमानी रेकर्ड, प्रतितोला दुई लाख २३ हजार पुग्यो सुन
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुन तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै महंगो मूल्य कायम भएको छ । बुधबारका लागि सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सोही परिमाणको सुन एकैदिन ३९ सय रुपैयाँले बढेर दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा किनबेच भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit