Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन स्वीकृति प्रदान

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन स्वीकृति प्रदान
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit