Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ४० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ४० हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनले प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै महंगो कीर्तिमानी रेकर्ड बनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि एक तोला सुनको मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit