Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सुनको भाउ अचाक्ली महँगो! एक तोलाको मूल्य २ लाख ६० हजार नजिक

सुनको भाउ अचाक्ली महँगो! एक तोलाको  मूल्य २ लाख ६० हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो। आजका लागि १० ग्राम सुनको मोल २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कारोबार मूल्य कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला ३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit