Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा
विज्ञापन
Advertisement

 काठमाडाैं । राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । तत्कालीन कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अधिकृत विशिष्टमा ७ वर्ष सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको कार्यकारी निर्देशक पदमा थापाको बढुवा भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशक (अधिकृत प्रथम) थापालाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय भएको बताइएको छ । थापाले गभर्नर कार्यालयको कार्यकारी निर्देशकको रुपमा काम गर्नेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit