Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एनपीएल सिजन–२ को उद्घाटन खेलः बोल्ट्सले पहिला ब्याटिङ गर्ने

एनपीएल सिजन–२ को उद्घाटन खेलः बोल्ट्सले पहिला ब्याटिङ गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्स विरुद्ध गोर्खाजका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् ।

योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit