Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

स्वर्गीय रामनारायण शाहको पार्थिव शरीरलाई केहिबेरमा श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने

स्वर्गीय रामनारायण शाहको पार्थिव शरीरलाई केहिबेरमा श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका स्वर्गीय पिता रामनारायण शाहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा केहिबेरमा राखिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएकोले शुभेच्छुक सबैलाई श्रद्धाञ्जलीका लागि उपस्थित हुन अनुरोध गर्दछौँ’ मेयर बालेनको मिडिया टिमले सूचनामा जानकारी दिएको छ ।

आइतबार अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत स्वर्गीय शाहको उपचारका क्रममा आज दिउँसो १२ः२० निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। ७७ वर्षीय शाह मधुमेहबाट पीडित थिए । उनलाई आइतबार बेहोसीमै अस्पताल पुर्याइएको थियो। रामनारायणको पिसाबमा संक्रमण भई फैलिएको बताइएको छ।

स्वर्गीय रामनारायण आयुर्वेद डाक्टर थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit