Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

झापामा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो,सबै यात्रु सकुशल

झापामा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो,सबै यात्रु सकुशल
विज्ञापन
Advertisement

झापा,भ्रद्रपुर।बुद्ध एयरकाे विमान शुक्रबार राती झापाकाे चन्द्रगढी एयरपाेर्टमा अवतरणकाे क्रममा केही भाग रनवेबाट बाहिरिएकाे छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार राती काठमाडौंबाट भद्रपुर उडान संख्या 901 जहाज 9N-AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको बुद्ध एयरले जनाएकाे छ ।

सो जहाजमा ५१ जना यात्रु रहेका थिए । यात्रु एवं चालक दलका सदस्यहरू सबै सुरक्षित रहेका छन् । विमान उध्दारकाे काम भैरहेकाे छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit