Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बालेन शाहले दिए मेयर पदबाट राजीनामा

बालेन शाहले दिए मेयर पदबाट राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले उपमेयर सुनिता डङ्गोगोललाई आईतबार राजीनामा बुझाएका हुन्। उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा- ५ मा निर्वाचन लड्दैछन।
महानगरको साढे तीन बर्ष कुशल नेतृत्व गरेका बालेनले अब संसदीय राजनीतिको यात्रा तय गरेका हुन्।

बालेनले ०७९ जेष्ठ, १६ गते महानगरको कार्यभार सम्हालेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit