Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

प्रतिज्ञाको करार गर्दै रास्वपा, कर्णालीबाट गर्दै

प्रतिज्ञाको करार गर्दै रास्वपा, कर्णालीबाट गर्दै
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले प्रतिज्ञाको करार गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछानेले आगामी फागुन सात गतेबाट बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्ने बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ चुनावमा बाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्‍यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौं।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit