Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एमाले नेता पोखरेलद्वारा मतदान

एमाले नेता पोखरेलद्वारा मतदान
एमाले वरिष्ठ नेता पोखरेल – मतदान काठमाडौँ, २१ फागुनः नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेल टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर सौजन्यः ईश्वर पोखरेलको सचिवालय÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए।

उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे ।उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit