Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

२ बजेसम्म देशभरि ६२ लाख मत खस्यो

२ बजेसम्म देशभरि ६२ लाख मत खस्यो
काठमाडौँ, २१ फागुनः मतदान गर्न उत्साहित काठमाडौँको पेप्सिकोला कागेश्वरी मनोहरा ९ स्थित गान्धी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको लागि उत्साहित नागरिकहरु । तस्बिरः किरणराज विष्ट/रासस
विज्ञापन
Advertisement

 काठमाडाैं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

विज्ञापन
Advertisement
Advertisement

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit