Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कैलाली, ३ मा मतगणना सुरु

कैलाली, ३ मा मतगणना सुरु
कास्की ३ मा मतगणना सुरु लेखनाथ (कास्की), २१ फागुनः सर्वदलीय सहमतिपछि प्रतिनिधिसभा सदस्य निर्वाचन कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना शुक्रबार बिहान २ बजेदेखि पोखरा–५ मालेपाटनस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा सुरु । तस्बिरः ऋषिराम बराल÷रासस
विज्ञापन
Advertisement

काठमाडाैं । घोडाघोडी कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit