Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

ललितपुर–१ मा कांग्रेस सहमहामन्त्रीलाई धक्का, रास्वपाका महर्जन १० हजार मतान्तरले विजयी

ललितपुर–१ मा कांग्रेस सहमहामन्त्रीलाई धक्का, रास्वपाका महर्जन १० हजार मतान्तरले विजयी
विज्ञापन
Advertisement

काठमाडौं। ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन फराकिलो मतान्तरले विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा जबराले १३ हजार ५२० मत ल्याए । तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाएका छन् ।

ललितपुर–१ परम्परागत रूपमा कांग्रेस र एमालेको पकड क्षेत्र मानिन्थ्यो। संगठनात्मक हिसाबले विशेषगरी स्थानीय तहमा यहाँ कांग्रेसको पकड बलियो देखिँदै आएको थियो । तर महर्जनको जितले गढ भत्किएको संकेत मात्र गरेको छैन् यस क्षत्रमा ठूलो संख्यामा मत रास्वपातर्फ गएको देखाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit