Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जेन जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने तयारी

जेन जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने तयारी
विज्ञापन
Advertisement

काठमाडाैं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो ।

आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाईएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit