Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी, यस्तो छ नयाँ कार्यसमिति

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी, यस्तो छ नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

सुर्खेत । जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन्। संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध चयन भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि.क तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध चुनिएका छन् ।

संघको सदस्यहरूमा विनोद कुमार घर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलन प्रकाश चन्द, हेमन्त कुमार खत्री, शान्त राज हमाल, गणेश स्वामी

बदलिँदो परिवेशमा व्यावसायिक हकहितका सवाल र जाजरकोटको व्यवसाय प्रबद्धनका लागि आफ्नो कार्यसमितिले योजना बनाई कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit