काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो मन्त्रीपरिषद् बैठकले गौरीवहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले भदाैं २३\२४ जेन-जी आन्दोलनमा भएकाे प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

















प्रतिक्रिया दिनुहोस्