Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११: ३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् ।

शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit