Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री सुधन गुरुङ

कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री सुधन गुरुङ
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले देशमा विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले “प्रमिस इज अ प्रमिस” भन्दै कानुनभन्दा माथि कोही नरहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिइएको जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

गुरुङका अनुसार उक्त कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रियाको सुरुवात मात्र हो। “यो कसैको विरुद्धको बदला होइन, कानुनी राज्यको अभ्यास हो,” उनले भने।

उनले अब देशले नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit