Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन् ।

उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit