Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्त थैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरूका अनुसार ओलीको पित्त थैलीमा करिब २२ एफएम आकारको ढुङ्गा सफलतापूर्वक निकालिएको छ।
यसअघि, चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit