Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्वमन्त्री खड्काको रिटमा सर्वोच्चको आदेशस् लिखित जवाफ पेश गर्न निर्देशन

पूर्वमन्त्री खड्काको रिटमा सर्वोच्चको आदेशस् लिखित जवाफ पेश गर्न निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

अदालतले खड्काको हिरासत लम्ब्याइएको विषयमा काठमाडौं जिल्ला अदालतसँग कारण माग्दै तोकिएको समयभित्र लिखित जवाफ बुझाउन निर्देशन दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका खड्काको हिरासत अवधि थप गरिएपछि त्यसविरुद्ध रिट दायर गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit