Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेयर बजारमा गिरावट, केही कम्पनीमा सकारात्मक सर्किट

सेयर बजारमा गिरावट, केही कम्पनीमा सकारात्मक सर्किट
विज्ञापन
Advertisement

काठमाडौं । बिहीबार सेयर बजारमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६ अंकले घट्दै २८३० बिन्दुमा झरेको छ। बजारमा अधिकांश कम्पनीहरूको मूल्य घट्दा सीमित कम्पनीहरूले मात्रै वृद्धि देखाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आजको कारोबारमा ३४२ कम्पनीका करिब २ करोड कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। कारोबार रकमका आधारमा रिलाइन्स स्पििनिङ मिल्स अग्रस्थानमा रहँदै करिब ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी नेसनल हाइड्रो, एसवाई प्यानल, सोलु हाइड्रो र रिडि पावरमा पनि उल्लेख्य कारोबार भएको देखिएको छ।

यद्यपि समग्र बजार ओरालो लागे पनि केही कम्पनीहरूमा उत्साहजनक वृद्धि देखिएको छ। रिडिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit