Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एकैदिन १० हजार एक सय रुपैयाँले घट्यो सुन, कारोबार मूल्य कति ?

एकैदिन १० हजार एक सय रुपैयाँले घट्यो सुन, कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज एक तोला सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पनि १ सय ८५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार एक तोला सुन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार ४ हजार ९ सय २५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit