Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु

बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु
विज्ञापन
Advertisement

बाजुरा । बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।बाजुराको बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार घटना आइतबार साँझको हो। जंगलबाट बाख्रा चराएर फर्किरहेका बेला प्रतिकूल मौसमका कारण चट्याङ खसेको थियो । चट्याङ भिरमा लागेर त्यहाँबाट खसेको ढुंगाले बुढाको टाउकामा लाग्दा उनी घाइते भएका थिए

घाइते भएका बुढालाई उपचारका लगि आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit