Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो
विज्ञापन
Advertisement

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेपछि पेट्रोल ट्याङ्कीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको तीव्र सक्रियता र तत्परताका कारण कारमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको थियो।

समयमै आगो नियन्त्रणमा आउदा थप ठूलो क्षति हुनबाट जोगिएको प्रहरी उपरीक्षक रबिन्द्र खनालले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit