Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

टर्किस एयरको विमानमा आगलागी, यात्रु सुरक्षित धावन मार्ग विमान रोकिँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

टर्किस एयरको विमानमा आगलागी, यात्रु सुरक्षित धावन मार्ग विमान रोकिँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको र सबै सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit