Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०ः३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि मंगलबार लामिछानेले एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन सँग भेटवार्ता गरेका थिए । रास्वपाका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा टोलीले विभिन्न राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit