Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

काठमाडौंको होल्डिङ सेन्टरमा अव्यवस्थित बसोबास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौंको होल्डिङ सेन्टरमा अव्यवस्थित बसोबास व्यवस्थापन प्रक्रिया अघि बढ्यो
विज्ञापन
Advertisement

 काठमाडाैं । भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनाराबाट विस्थापित भई हाल विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले आवश्यक प्रक्रिया सुरु गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit